सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले किशोरी सम्मेलनको आयोजना गरेको हो । जेएसडिपि सिन्धुलीका उपाध्यक्ष प्रदिप लुंगेलीको अध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य सुष्पा भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । किशोरीहरुलाई सशक्तिकरण गर्न बिद्यमान सामाजिक हानिकारक