नेपालका बिज्ञान लामाले कोरीयामा अन्तर्राष्ट्रिय कृषि विनिमय पुरस्कार प्राप्त

RadioSiddhababa

 

सिन्धुली, पुष २८, २०८० शनिबार ।


सिन्धुलीका बिज्ञान लामालले कोरीयामा अन्तर्राष्ट्रिय कृषि विनिमय पुरस्कार प्राप्त गर्नुभएको छ । कोरीयामा बस्दै आउनुभएका बिज्ञान लामालाई अन्तर्राष्ट्रिय कृषि विनिमय पुरस्कार प्रदान गरिएको हो । गणतन्त्र कोरिया राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रिय सभा कृषि, पशु, खाद्य, समुद्री तथा मत्स्य पालन समिति कोरियाको अध्यक्ष तथा वर्तमान रास्ट्रिय सभा सदस्य सो व्यंग हुन द्वारा अन्तर्राष्ट्रिय कृषि विनिमय पुरस्कार प्राप्त गर्नुको हो । 

 


 

त्यस्तै उहाँले कानुन मन्त्रालय अन्तर्गत अध्यागमन बिभाग फ्यन्तेकका निर्देश, अन्तरास्ट्रिय बिमानस्थल इन्छन्का अध्यागमन बिभाग निर्देश सउल, अध्यागमन बिभाग निर्देशहरुले २ देश बीचको सामाजिक बिकास र समाज सेवामा लागि परेको भनेर धन्यवाद पत्र समेत प्रदान गर्नुभएको छ । आफु आफ्नो देश र समाजका लागि अहोरात्र खटिएको बेला यस्तो पुरस्कार प्राप्त गर्दा हौसला मिल्ने बिज्ञान लामाले बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले