नेपालमा जनस्वास्थ्य समस्या, निराकरणमा नवीन दृष्टिकोण बिषयक अन्तरक्रिया सिन्धुलीमाढीमा सम्पन्न

RadioSiddhababa

सिन्धुली, मंसिर २, २०८१ आइतबार ।

 

सिन्धुलीमा “नेपालमा विद्दयमान जनस्वास्थ सम्बन्धि समस्याहरु र तिनका समाधानमा सम्भावित नवीन द्दस्टिकोण” विषय संग सम्बन्धीत अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । सिन्धुली अस्पतालमा उक्त अन्तरक्रिया तथा छलफल आयोजना गरीएकोे हो । जिल्लामा रहेका जल्दो विषयहरुलाई जोड्न, समृद्ध सिन्धुली अभियानको क्रममा यो अन्तरक्रियाा गरीएको सादेश मणि पोखरेलले बताउनु भयो । 

 

अन्तरक्रियामा जनस्वास्थ्य विज्ञ डाक्टर दिप राज थापाले अहिले बिकासोन्मुख मुलुकहरूमा जिवनशैली बिस्तारै परीवर्तन हुनुले धेरै जसो नसर्ने रोगहरुले विकसित मुलुकहरुको भन्दा पनि अग्र रुप लिएको बताउनुभएको छ । पछिल्लो दशक एकातिर नयाँ प्रबिधी र बैज्ञानिक अनुसन्धान द्वारा प्रमाणित भएका उपचारबिधी र रोकथाम र आर्टिफिसियल इन्टेलिजेन्सका कारण बिकसित राष्ट्रहरुमा छिटो छरितो उपचार र रोकथाम हुनुले मृत्युदर घट्दै गएको छ भने बिकासोन्मुख राष्ट्रहरुमा नसर्ने रोगहरुका कारण मृत्युदर बढ्दै गएको उहाँले बताउनुभयो ।


नेपालमा अहिले भएका र बढ्दै गएका जनस्वास्थ्य सम्बन्धी रोगहरु र बढ्दो मृत्युदर घटाउन नयाँ प्रविधिको प्रयोग सरकारले के कसरी गर्न सक्छ भन्ने बिषयमा उहाँले जानकारी समेत गराउनुभएको छ । अन्तरक्रियामा जनस्वास्थ्य विज्ञ डाक्टर दिप राज थापा, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, शिक्षकहरु, सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार लगायतको उपस्थीति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिका ४ मा स्वास्थ्य संस्था तथा वडा कार्यालय भवनको शिलान्यास

सिन्धुली, माघ ८, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ मा २ वटा स्वास्थ्य इकाई भवनको सिलान्यास गरिएको छ । ब्याक टु लाइफ इभि को आर्थिक

RadioSiddhababa

गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो कम्बल वितरण

सिन्धुली, माघ ७, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो कम्बल वितरण गरिएको छ । ब्याक टु लाइफ

RadioSiddhababa

सिन्धुलीमा करियर डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

सिन्धुली, माघ ५, २०८१ शनिबार । सिन्धुलीमा करियर डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र