सिन्धुलीमा करियर डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

RadioSiddhababa

सिन्धुली, माघ ५, २०८१ शनिबार ।


सिन्धुलीमा करियर डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित उज्ज्वलता परियोजना अन्तर्गत बिद्यालयका शिक्षहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

 

बिद्यार्थीहरुको करियर विकास र परामर्शको बिषयमा शिक्षकहरुको क्षमता अभिबृद्धि गराई मा.वि. तहका बिद्यार्थीहरुको करियर योजना बनाउने उदेश्यले तालिम संचालन गरिएको परियोजनाकी कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनुभयो । 

 


 

तालिममा उज्ज्वलता परियोजना संचालन भएका बिद्यालयहरु मध्य कमलामाई नगरपालिकाको ३ वटा बिद्यालयका १ सय १७ जना र दुधौली नगरपालिकाको २ वटा बिद्यालयका ५५ जना गरि १ सय ७२ जना मा.वि. तहका शिक्षकहरुको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।   सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

RadioSiddhababa

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन 

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

RadioSiddhababa

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण

सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर