सिन्धुलीमा करियर डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
सिन्धुली, माघ ५, २०८१ शनिबार ।
सिन्धुलीमा करियर डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित उज्ज्वलता परियोजना अन्तर्गत बिद्यालयका शिक्षहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
बिद्यार्थीहरुको करियर विकास र परामर्शको बिषयमा शिक्षकहरुको क्षमता अभिबृद्धि गराई मा.वि. तहका बिद्यार्थीहरुको करियर योजना बनाउने उदेश्यले तालिम संचालन गरिएको परियोजनाकी कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनुभयो ।
तालिममा उज्ज्वलता परियोजना संचालन भएका बिद्यालयहरु मध्य कमलामाई नगरपालिकाको ३ वटा बिद्यालयका १ सय १७ जना र दुधौली नगरपालिकाको २ वटा बिद्यालयका ५५ जना गरि १ सय ७२ जना मा.वि. तहका शिक्षकहरुको सहभागिता रहेको थियो ।
गोलन्जोर गाउँपालिका ४ मा स्वास्थ्य संस्था तथा वडा कार्यालय भवनको शिलान्यास
सिन्धुली, माघ ८, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ मा २ वटा स्वास्थ्य इकाई भवनको सिलान्यास गरिएको छ । ब्याक टु लाइफ इभि को आर्थिक
गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो कम्बल वितरण
सिन्धुली, माघ ७, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बिभिन्न बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो कम्बल वितरण गरिएको छ । ब्याक टु लाइफ
सिन्धुलीमा प्रभात फेरी र ¥याली सहित २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो
सिन्धुली, माघ २, २०८१ बुधबार । २७ औँ भूकम्प सुरक्षा दिवस सिन्धुलीमा पनि मनाइएको छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’
प्रतिकृया दिनुहोस