नेकपा एमाले सबै भन्दा ठुलो पार्टी ः केन्द्रीय उपाध्यक्ष बिष्णु पौडेल 

RadioSiddhababa

 

सिन्धुली, साउन १३, २०७९ शुक्रबार ।


नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बिष्णु पौडेलले नेकपा एमाले सबै भन्दा ठुलो पार्र्टी भएको बताउनु भएको छ । आज सिन्धुलीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । सिन्धुली जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमका लागि पौडेल सिन्धुली आईपुग्नु भएको थियो ।  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले एक्लै चुनाब लड्ले, नेपालमा अरु कुनै पनि पार्टीले नेकपा एमालेसंग प्रतिस्र्धा गर्न नसक्ने बताउनु भएको भयो । 


एमालेसंग प्रतिस्प्रधा गर्न नसक्ने भएकोले अरु पार्टीले गठबन्धन गरिरहेको तर जस्तो सुकै परिस्थिति आए पनि आगामी निर्बाचनमा एमाले बहुमतका साथ विजयी हुने उहाँको भनाई छ । देशको अर्थतत्र श्रीलंका तर्फ अगाडि बढेको भन्दै गठबन्धनको सरकारले देशलाई बर्बादी बनाएको र जिवनका लागि आवाश्यक पर्ने बस्तु किन्न खरिद गर्न नसक्ने  स्थितिमा पुग्ने पौड्ेयलले बताउनु भयो  । सम्पुर्ण बस्तु तथा सेवामा महंगि बढिरहेकोले  अहिले अर्थतन्त्रका सम्पुर्ण परिसुचकहरु नकारात्मक रहेकोले छिटो भन्दा छिटो देश निर्वाचनमा जान अपरिहार्य बताउनु भयो । 


मंसिरको पहिलो सातामा सम्पन्न हुने गरी निर्बाचनको समय घोषणा गर्नु पर्ने साथै देशलाई सुशासन र समृद्धितर्फ लानका लागि नेकपा एकालेको सरकार आवाश्यक रहेको औंल्याउदै, नेकपा एमाले आम जनताका माझ निति तथा बिचार लिएर अगाडि बढि रहेको बताउनु दाबी गर्नु भयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा