भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

RadioSiddhababa

सिन्धुली, माघ २६, २०८० शुक्रबार ।

सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य भुमिकामा न्यु सागर लामा, बबिता पोख्रेल र आशिष भुजेलले अभिनय गरेका छन् ।

बिगत लामो समय देखि कलाकारितामा सक्रिय भुमिका निभाउदै नव प्रतिभामा न्यु सागार लामा आशा लाग्दो कलाकार हुन् । नृत्य देखि कलाकरितामा आउदा निकै सङ्घर्ष रहेको लामा बताउनुहुन्छ ।

सुबिन गोदारको छायांकन र राकेश दाहाल सम्पादनमा डि पि खनालको शब्द र शंखर थापा स्माइलको सङ्गीत रहेको उक्त गित सिंगर भुवन टिएम युटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।
 
प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका