सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा काङ्ग्रेसका घिमिरे बिजयी
सिन्धुली, मंसिर ८, २०७९ बिहिबार ।
सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धन तर्फबाट नेपाली काङ्ग्रेसका स्याम कुमार घिमिरे बिजयी हुनु भएको छ । उहाँले आफ्नो निकटम प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप कटुवाललाइ पछि पार्दै बिजयी हुनु भएको हो ।
काङ्ग्रेस का घिमिरेले ३० हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको छ भने एमालेका कटुवालले २५ हजार ५ सय ४६ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै राप्रपा का शालिग्राम माझीले ९ सय ४० राष्ट्रिय स्वतन्त्र पार्टीका मेनुका ठकुरिले २ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने
सिन्धुली, साउन १८, २०८१ शुक्रबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक
नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत
सिन्धुली, साउन ५, २०८१ शनिबार । नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका
प्रधानमन्त्री दाहाल द्धारा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’
सिन्धुली, बैशाख २६, २०८१ बुधबार । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल
प्रतिकृया दिनुहोस