अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न

सिन्धुली, चैत १४, २०८१ बिहिबार ।
अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । (New Zealand ) Nepalese chef Society New Zealand INCS को प्रथम औपचारिक बैठर्क {Arjee Bhajee Indian /Nepali restaurant-13 Riccarton Road Christchurch} मा न्युजिल्यान्ड को विभिन्न राज्यहरु बाट प्रत्यक्ष उपस्थिति भै तथा अन्लाइन भर्चुल माध्यम बाट सम्पन्न भएको हो ।
केन्द्रिय संयोजक अरुण अधिकारि, युएइ स्थित UAE NCS का नवनियुक्त अध्यक्ष ह्युमन प्रसाद लिम्बु, NCS नेपाल अध्यक्ष LB कौशल लगायतको उपस्थितिमा विभिन्न छलफल तथा अन्तरक्रिया सहित प्रथम अधिवेशन सम्पन्न गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि का लागि New Zealand को बिभिन्न राज्य को प्रतिनिधित्व हुने गरि न्यूजलैंड लागि सेफ कृष्णहरि सापकोटाको अध्यक्षतामा प्रथम औपचारिक २६ सदस्यिय नयाँ कार्यसमिति तयार भएको छ ।
अन्तर्राष्ट्रीय सेफ सोसाइटि बिश्वभरका नेपाली सेफहरुलाइ एकिकृत गर्दै नेपाली खानाको प्रचार प्रसार, खाना को स्तरउन्नति साथै नेपाली सेफ हरुलाइ एकिकृत गर्दै, नेपाली सेफ हरुको ब्यक्तित्व बिकास मा संस्थागत रुपमै एकढिक्का भै लागेको बताइएको छ ।
कार्यक्रम बाट कृष्ण हरि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष सुभाष खड़का, उपाध्यक्षमा राजन श्रेष्ठ, अनिल पन्थ, महासचिवमा सुमित रिजाल, सचिवमा लिम शुदर्सन केसि, कोषाध्यक्षमा मोहन अर्याल, सह–कोषाध्यक्ष सन्तोष ढुङगाना र बरिस्ठ सल्लाहकारमा राम राज वलि र अन्य सदस्यमा चयन हुनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँ
विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँछ । फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु

अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुन्छ ः गृहमन्त्री लेखक
सिन्धुली, माघ २९, २०८१ मंगलबार ।। गृहमन्त्री रमेश लेखकले अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुने बताउनुभएको भएको छ । आज सिन्धुली
प्रतिकृया दिनुहोस