सिन्धुलीमा प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा

सिन्धुली, माघ २०, २०८१ आइतबार ।
सिन्धुलीमा प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगाा नगरपालिका ३ का २९ बर्षिय हेमकान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिराटनगर बाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ५९८८ नंं. को हायस गाडीलाई इलाका प्रहरी कार्यालय भिमानमा रोकि चेकजाँच गर्ने क्रममा चौधरीले लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखीएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चौधरीको साथ बाट ४.२ ग्राम उक्त पदार्थ बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर
प्रतिकृया दिनुहोस