SMC Winter Weak मा आयोजक टिम सिन्धुली बहुमुखि क्याम्पस प्रथम 

RadioSiddhababa

सिन्धुली, माघ १६, २०८१ बुधबार ।

सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको SMC Winter Weak शरदामणि खड्का स्मृति कप २०२५ को तेस्रोे दिन आज भलिबल पतियोगिताको फाईनल खेल अन्तरर्गत  तिन खेलहरु सम्पन्न भएको छ ।  फाईनल खेलमा जनजागृती मा.वि भिमानलाई हराउदै आयोजक टिम सिन्धुली बहुमुखि क्याम्पसले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने जनजाति मा.वि भिमान द्धितिय भएको छ । 

\
प्रतियोगितामा गौमती मावि माढीबजारले तृतिय स्थान हासिल गरेको छ । गौमतीले कमला जनज्योति मावि सिलामेलाई हराउदै तेस्रो स्थान हरिल गरेको सिन्धुली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख भानु गुरुङले जानकारी दिनुभयो ।  


SMC Winter Weak शरदामणि खड्का स्मृति कप २०२५ कार्यक्रमको समापन दिन भोलि गरिने र विजेताहरुलाई पुरस्कार भोलि नै वितरण गरीने उहाँले बताउनुभयो  । सिन्धुली बहुमुखी क्याम्पसका पूर्व क्यम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजना गरिएको शारदामणि स्मृतिकप २०२५ आईतबार बाट सुरु भएको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमाढीमा प्रथम खेलकुद महोत्सव शुरु, खेल र खेलाडीको पहिचान हुने अपेक्षा

सिन्धुली, फागुन ५, २०८१ सोमबार । सिन्धुलीमा आज बाट राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । खेल र खेलाडीको पहिचान

RadioSiddhababa

फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडा प्रथम

सिन्धुली, फागुन १, २०८१ बिहिबार ।   फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि गौमती माविलाई

सिन्धुली, माघ २९, २०८१ मंगलबार । कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौमती माविले जितेको छ । “स्वास्थ्यका