सुनकोसी गाउँपालिका ५ स्थित पशुपति आधारभुत बिद्यालयलाई शैक्षिक तथा फर्निचरका सामाग्री हस्तान्तरण

RadioSiddhababa

सिन्धुली, पुष २६, २०८१ शुक्रबार ।


सुनकोसीको बाढी र डुवान बाट क्षतीग्रस्त भएको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट स्थित श्री पशुपति आधारभुत बिद्यालयलाई शैक्षिक तथा फर्निचरका सामाग्री हस्तान्तरण गरिएको छ । सिन्धुली समाज अमेरिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली मार्फत बिहिबार बिद्यालयलाई हस्तान्तरण गरिएको हो । 


सिन्धुली समाज अमेरिकाको सहयोगमा बिद्यालयलाई ३ लाख १५ हजारको शैक्षिक तथा फर्निचर सामाग्रीहरु सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला बिद्यालयका अभिभावकहरु, शिक्षकहरु, विद्यार्थीहरु, रेडक्रसकर्मीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकलमा ठोकिएर मृगको मृत्यु

सिन्धुली, माघ २३, २०८१ बुधबार ।      बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक मोटरसाइकल सँग ठोकिदा एउटा मृगको मृत्यु

RadioSiddhababa

मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु

सिन्धुली, माघ २३, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु भएको छ । मरिण गाउँपलिका ५ बडिमुहानका सन्त वाईबाका छोरा १८

RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन

सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख