लिखत सम्वन्धी काम सरकारी स्तर बाटै गराऔं ः मुख्य मन्त्री लामा

RadioSiddhababa

सिन्धुली, माघ १०, २०८१ बिहिबार ।


बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले सरकारी कार्यालयमा लेखिने रिट, निवेदन तथा लिखत सम्वन्धी सेवा सरकारी स्तर बाटै गराउनु पर्नेमा जोड दिनुभएको छ । आज सिन्धुलीमाढीमा भएको रिट, निवेदन, लिखत लेखन सिप तथा कानुनी राय सम्वन्धी गोष्ठीमा मुख्य मन्त्री लामाले यस्तो बताउनुभएको हो ।


मुख्य मन्त्री लामाले कार्यालयमा हुने यस्ता कामका लागि सरकारीले कम महत्व पाइरहेकाले समय सापेक्षित लेखनशैलीलाई परिमार्जित गर्न यस्ता कार्यक्रमको आयोजना गरी प्रशिक्षण शुरु गरिएकोे बताउनुभयो । उहाँले अदालतमा सरकारी वकिल, कानुनी कर्मचारी, सहजकर्ता बाट नै जनताको काम हुने गरी आवश्यक प्रशिक्षणको कार्यक्रम भईरहेकोमा पनि जोड दिनुभयो ।  

 
यस्तै उहाँले संविधान र कानुनलाई अध्ययन नगरी सरकारी स्तरबाट काम हुदा सरकारी कामकाज कमजोर भईरहेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली, माघ १५, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । हरिहरपुरगढी

RadioSiddhababa

कमलामाई नगरपालिकामा एचपिभी खोप अभियान सम्बन्धी अभिमुखिकरण सम्पन्न

सिन्धुली, माघ १४, २०८१ सोमबार । बालिकालाई दिइने एचपिभी खोप अभियान संचालनको लागि कमलामाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।

RadioSiddhababa

कर्मचारी युनियनको अध्यक्षमा दिनेश पोखरेल र कर्मचारी संगठनमा डिल्ली सौगात घिमिरे चयन

सिन्धुली, माघ १३, २०८१ आइतबार । सत्ता पक्षका दुई ठुला राजनितिक दलको वीचार पक्षधर सिन्धुलीका दुई निजामती कर्मचारी संघ संगठनले आफ्नो संघ संगठनको नयाँ