बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम  

RadioSiddhababa

सिन्धुली । कमलामाई नगरपालिका ६ सिन्धुलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ । आज कमलामाई नगरपालिकालाई ६ नम्बर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न पूर्व तयारीको लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

 

कमलामाई नगरपालिका ६ नम्बर वडाको आयोजना ,कमलामाई नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल सिन्धुलीको साझेदारीमा वडाका जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई बालमैत्री स्थानीय शासन घोषणा गर्नु पूर्व तयारीको लागि अभिमुखीकरण कार्यक्रम गरिएको कमलामाई नगरपालिका ६ नम्वरका वडाका अध्यक्ष उज्ज्वल थापाले बताउनु भयो । 

 

 

बालमैत्री स्थानीय शासन घोषणाको लागि वडामा ७५ प्रतिशत काम पुरा भइसकेको र बाँकी वडाले पुरा गर्नु पर्ने कामको विषयमा आजको अभिमुखीकरण कार्यक्रमको थप सहयोग गर्ने उहाँको भनाई छ    अभिमुखीकरण कार्यक्रम पछि वडाले पुरा गर्नु पर्ने बाँकी सूचकहरूमा तत्कालै काम गरी ६ नम्बर वडालाई फागुन १५ गते सम्म बालमैत्री वडा घोषण गर्ने निर्णय गरेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सिन्धुली, मंसिर ९, २०८१ आइतबार । सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तरर्गत कमलामाई नगरपालिका ९

RadioSiddhababa

कर तिर्नेको शिर उच्च राख्ने काम नभएको सिन्धुलीका निजी क्षेत्रको गुनासो

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले सबै क्षेत्रको ऐक्यबद्धतामा कर तिर्दा देश सम्वृद्ध हुने

RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते भएका छन् । वि.पि. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६