फिक्कलको प्रथम लगानी सम्मेलन सुरु ५० अर्ब लगानी भित्राउने अपेक्षा

RadioSiddhababa

सिन्धुली ।  सिन्धुलीको फिक्कल गाउँपालिकाले आयोजना गरेको प्रथम लगानी  सम्मेलन आज बाट सुरु भएको छ । विकासका लागि लगानी सम्मेलनले सहयोग पुग्ने उद्देश्य राखेर गाउँपालिकाले लगानी सम्मेलनको आयोजना गरेको हो ।

 

फिक्कल गाउँपालिका सिन्धुलीको अध्यक्ष पार्वती सुनुवारले पालिकाले लगानी सम्मेलन मार्फत ५० अर्ब लगानी भित्राउने अपेक्षा गरिएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै, सङ्घीय सांसद सामकुमार घिमिरे कृषि पर्यटन होटेल लगायत विभिन्न क्षेत्रमा फिक्कलमा  लगानी हुन सक्ने बताउनु भयो । उहाँले त्यसको लागि गाउँपालिकाले लगानी मैत्री वातावरण बनाउनु बताउनु भयो । 

 

 

“फिक्कल  सम्मृद्धिको मूल आधार, कृषि, स्वास्थ्य, शिक्षा,पर्यटन र रोजगार” भन्ने नारा लिएर अगाडी बढेको गाउँपालिकाले लगानीको लागि ,पूर्व सम्भाव्यता अध्ययनबाट पालिकामा पर्यटन,जडीबुटी,फलफूल खेती ,कृषि विकास,पशुपालन र अन्य धेरै सम्भावनाका क्षेत्रमा  रहेको बताएको छ । भोलि सम्म  सञ्चालन हुने सम्मेलनमा  विभिन्न क्षेत्रका विषय विज्ञहरू सँग छलफल गरिने पालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सिन्धुली, मंसिर ९, २०८१ आइतबार । सिन्धुलीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तरर्गत कमलामाई नगरपालिका ९

RadioSiddhababa

कर तिर्नेको शिर उच्च राख्ने काम नभएको सिन्धुलीका निजी क्षेत्रको गुनासो

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले सबै क्षेत्रको ऐक्यबद्धतामा कर तिर्दा देश सम्वृद्ध हुने

RadioSiddhababa

सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते

सिन्धुली, मंसिर ७, २०८१ शुक्रबार । सिन्धुलीमा सवारी दुर्घटनामा हुँदा एक जना गम्भीर घाइते भएका छन् । वि.पि. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६