SMC Winter Weak मा आयोजक टिम सिन्धुली बहुमुखि क्याम्पस प्रथम

सिन्धुली, माघ १६, २०८१ बुधबार ।
सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको SMC Winter Weak शरदामणि खड्का स्मृति कप २०२५ को तेस्रोे दिन आज भलिबल पतियोगिताको फाईनल खेल अन्तरर्गत तिन खेलहरु सम्पन्न भएको छ । फाईनल खेलमा जनजागृती मा.वि भिमानलाई हराउदै आयोजक टिम सिन्धुली बहुमुखि क्याम्पसले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने जनजाति मा.वि भिमान द्धितिय भएको छ ।
\
प्रतियोगितामा गौमती मावि माढीबजारले तृतिय स्थान हासिल गरेको छ । गौमतीले कमला जनज्योति मावि सिलामेलाई हराउदै तेस्रो स्थान हरिल गरेको सिन्धुली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख भानु गुरुङले जानकारी दिनुभयो ।
SMC Winter Weak शरदामणि खड्का स्मृति कप २०२५ कार्यक्रमको समापन दिन भोलि गरिने र विजेताहरुलाई पुरस्कार भोलि नै वितरण गरीने उहाँले बताउनुभयो । सिन्धुली बहुमुखी क्याम्पसका पूर्व क्यम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजना गरिएको शारदामणि स्मृतिकप २०२५ आईतबार बाट सुरु भएको हो ।

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

फिक्कल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न
सिन्धुली, चैत १९, २०८१ मंगलबार । फिक्कल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फिक्कल गाउँपालिका खेलकुद बिकास

सिन्धुली जिल्ला स्तरिय प्रथम खेलकुद महोत्सवमा कमलामाई नगरपालिका प्रथम
सिन्धुली, फागनु १३, २०८१ मंगलबार । सिन्धुलीमाढीमा जारी प्रथम खेलकुद महोत्सव २०८१ को समापन गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद
प्रतिकृया दिनुहोस