सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्यो 

RadioSiddhababa

सिन्धुली, पुष २१, २०८१ आइतबार ।


सिन्धुलिको फिक्कल गाउँपालिकामा बाघको आतङ्क बढ्दा स्थानीय त्रसीत बनेका छन् । फिक्कल गाउँपालिकाका विभिन्न वडाहरुमा बाघको आतङ्क दिनानु दिन बढ्दा स्थानीयहरु त्रसित र चिन्तीत बनेका हुन् । बाघले बाख्रा, गाई, गोरु मारेको स्थानीयको भनाई रहेको छ । यसरी दिनानु दिन किसानहरुको गाई, बाख्रा बाघले खान थालेपछि अहिले किसानहरुलाई आफ्नो ज्यानको पनी खतरा बढेको बताएका छन् ।  


फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष बैकुण्ठ लाल पहाडिले सबै किसानहरुलाई सचेत भएर बस्न आग्रह गर्नु भएको छ । उहाँले गाई, बाख्रा जङ्गलमा नलान र एक्लै नहिड्न सुझाव दिनुभएको छ । बाघले फिक्कल गाउँपालिकाको कर्पु, ठाना गाउँ, बारबिसे, झगरे, लगायतका स्थानमा किसानहरुको बाख्रा मारेर खाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, पुष २३, २०८१ मंगलबार । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल महिला संघ

RadioSiddhababa

गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण

सिन्धुली, पुष २२, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका र सुनकोशी गाउँपालिकाका बाढी पीडित परिवारको लागि राहत हस्तान्तरण गरिएको छ । नेपाल

RadioSiddhababa

उमेरले ७० कटिसके पनि साग तथा तरकारी खेती लाई निरन्तरता  दिदै किसान पाण्डे 

सिन्धुली, पुष  २२ २०८१ सोमबार । आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान