सिन्धुली स्लो रेस च्याम्पियनको विजेता बस्नेत

RadioSiddhababa

सिन्धुली स्लो रेस च्याम्पियनको विजेता राईडर वर्षा बस्नेत बन्नु भएको छ । शनिवार सिन्धुलीको बसपार्कमा भएको स्लो रेस च्याम्पियन  राईडर वर्षा बस्नेत विजेता बन्नु भएको हो ।  त्यस्तै गरी उपबिजेता, कवि देव बन्नु भएको छ वर्षाले काठमाडौँ र कविदेवले हेटौडा बाट सिन्धुली स्लो रेस च्याम्पियन सहभागिता जनाउनु भएको थियो । विजेताले ३५ हजार र उपविजेताले ५ हजार  प्राप्त गर्नु भएको छ। 

 

सिन्धुली राईडरस नेपालको आयोजनामा सिन्धुलीमा पहिलो पटक सञ्चालन भएको बाईक स्लो रेस च्याम्पियनमा , राष्ट्रिय तथा स्थानीय  गरी ७७ जना राईडरहरुले सहभागिता जनाएका थिए ।

 

बाईक स्लो रेस च्याम्पियन कार्यक्रममा  काठमाडौँका चर्चित भ्लगरहरुको सहभागिता रहेको थियो । बाहिरी जिल्लाहरू बाट भ्लगरहरु सिन्धुलीमा आउनु भने यहाँको व्यापार व्यवसाय र पर्यटकीय क्षत्रेको प्रचार प्रसार हुनुको साथै नयाँ कामका लागि युवाहरूलाई उत्प्रेरित गर्नु भएको आयोजकले जनाएको छ । पछिल्लो समय भ्लगर र राईडरले युवा पुस्तामा आकर्षित गरेको पाइन्छ यसले युवाहरूलाई सकारात्मक सोच र परिवर्तनको संवाहक बन्न मदत गरेको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

RadioSiddhababa

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।