बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

सिन्धुली, असोज १२, २०८१ शनिबार ।

 

अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । हिजो (शुक्रबार) देखि बाढीमा फसेका गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी आज साँझ नेपाली सेनको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । 


बिहीवार देखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि ३३ जना बाढीमा फसेका थिए । उद्धार गरिएका सबैलाई गजुलीदहमा सुरक्षित रुपमा राखिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर

RadioSiddhababa

दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन

सिन्धुली, असोज १२, २०८१ शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । बागमती प्रदेश