साइन्स टिचर एसोसिएसन अफ नेपाल को प्रथम जिल्ला अधिवेशन सम्पन

RadioSiddhababa

सिन्धुली, असार ८, २०८१ शनिबार ।


गौमती मा. वि. माढीबजार सिन्धुलीमा साइन्स टिचर एसोसिएसन अफ नेपाल ( क्त्ब्ल् )को प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन भएको छ । गौमती मा. वि. माढीबजारको संयोजन र स्टान जिल्ला समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । गैमती मा.वि. का प्रधानाध्यपक दिपक कुमार बुढाथोकीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख निर्मल कुमार घिमिरको प्रमुख अतिथ्तामा कार्यक्रम भएको हो ।


प्रथम जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति गठन गरिएको छ । अध्यक्षमा रामेश्वर दाहाल, उपाध्यक्षमा मञ्जु कर्ण, सचिवमा सुदिप स्ताङतान, कोषाध्यक्षमा गीता राउत, सहसचिब सोमनाथ नेपाल लगायत १९ सदस्यीयको समिती गठन गरिएको छ । कार्यक्रममा जिल्ला भरिका ९ स्थानीय तहका विभिन्न विद्यालयका ४० जना विज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर