कमलामाई नगरपालिका ९ स्थित बथानचौडी स्थित एक घरमा आगलागी

RadioSiddhababa

सिन्धुली, बैशाख १५, २०८२ सोमबार ।


सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडी स्थित एक घरमा आगलागी भएको छ । स्थानीय टेक प्रसाद दाहालको २ कोठाको पक्की र ढलान माथी टालीको छानो लगाई पराल र सर–सामान राख्ने घरमा आगलागी भएको हो । 


आइतबार कुडो पकाउने क्रममा आगो सल्की घरमा आगलागी हुदा घरमा रहेका सामानहरु जली पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । आगालागि बाट अन्नपात, पराल, पानीको मोटर, पानीको पाइप, काठपात र लत्ताकपडा जलेको छ । 


आगलागी बाट घर आंशिक रुपमा क्षति भएको छ । आगो दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको थियो आगालगि बाट ९ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा