विपि राजमार्ग भएर चल्ने सवारी चालक हरुको आँखा जाँच

सिन्धुली, साउन २४, २०८१ बिहिबार ।
सिन्धुलीमा सवारी चालक हरुको आँखा जाँच गरिएको छ । विपि राजमार्ग भएर चल्ने बिभिन्न सवारी चालकहरुको आखाँ जाँच गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना, कमलामाई नगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा चालकहरुको आखाँ जाँच गरिएको हो ।
सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कमलामाई नगरपालिका ६ माझीटार चेकपोष्टमा आखाँ जाचँ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । १ सय ७५ जना चालकको आखाँ जाँच गरिएको जनाइएको छ ।

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना
सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा
प्रतिकृया दिनुहोस