फरक क्षतमा भएका बिद्यार्थीलाई सीप विकास तालिम प्रदान

RadioSiddhababa

 

सिन्धुली, बैशाख ३१, २०८१ सोमबार ।


सिड्स नेपाल सिन्धुलीले कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि. मा बिद्यार्थीलाई दालमोट, भुजिया, आलुचिप्स, चाउमिन बनाउने सम्बन्धी सीप विकास तालिम प्रदान गरेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुली द्धारा संचालित दक्ष युवा परियोजना अन्तर्गत नवज्योती मा.वि. को समन्वयमा बिद्यार्थीहरुलाई तालिम प्रदान गरिएको हो । 


तालिममा फरक क्षमता भएका विद्यार्थीहरुलाई दालमोठ, भुजिया, आलु चिप्स, चाउमिन बनाउने सीप सिकाइएको छ । तालीम पश्चात सिन्धुली जिल्लाको ३ स्थानमा बिद्यार्थीहरुले स्वास्थ्यकर खाजा पसल सञ्चालन गर्ने र विद्यालयमै पढ्दै कमाउदै गर्ने आयोजक सस्थाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजनाको परियोजना समापन तथा दिगोपना रणनीति निमार्ण कार्यशाला कार्यक्रम सम्पन्न

सिन्धुली, जेठ १०, ८०८१ बिहिबार ।   लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तरगर्त परियोजना समापन तथा दिगोपना रणनीति निमार्ण

RadioSiddhababa

सिन्धुलीको तीनपाटन गाउँपालिकामा गाउँपालिका स्तरिय बाल भेला संचालन

सिन्धुली, जेठ ९, २०८१ बुधबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा गाउँपालिका स्तरिय बाल भेला कार्यक्रम संचालन गरिएको छ । तीनपाटन गाउँपालिकाको आयोजना

RadioSiddhababa

सिन्धुलिको घ्याङलेख गाउपालिकामा एकीकृत घुम्ती शिविर संचालन

सिन्धुली, जेठ ९, २०८१ बुधबार । सिन्धुलिको घ्याङलेख गाउपालिकामा एकीकृत घुम्ती शिविर संचालन गरिएको छ । घ्याङलेख गाउपालिका गाउँ कार्यपालिकाको मिति