नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत
सिन्धुली, साउन ५, २०८१ शनिबार ।
नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेलाई नेपाली कांग्रेसको प्रमुख सचेतकामा मनोनयन गर्नुभएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखक गएको असार ३१ गते नेपाल सरकारको गृह मन्त्री हुनुभएपछि रित्त रहेको प्रमुख सचेतक पदमा घिमिरेलाई मनोनित गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेलाई नेपाली कांग्रेसको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने
सिन्धुली, साउन १८, २०८१ शुक्रबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक
प्रधानमन्त्री दाहाल द्धारा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’
सिन्धुली, बैशाख २६, २०८१ बुधबार । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल
नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित
सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट
प्रतिकृया दिनुहोस