नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सम्मानीत हुनुभएको छ । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको अवसरमा दाहाल लाई प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिएको हो ।
नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका साथै नेपालमा स्वतन्त्र प्रेसको विकास र रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेल्नु भएको भुमिकाको प्रसंशा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाहाललाई सम्मान गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघले भविष्यमा पनि प्रेस तथा स्वतन्त्रताको आन्दोलनमा सकारात्म योगदानको अपेक्षा समेत गरेको छ । दाहाल लामो समय देखी पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुन्छ ः गृहमन्त्री लेखक
सिन्धुली, माघ २९, २०८१ मंगलबार ।। गृहमन्त्री रमेश लेखकले अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुने बताउनुभएको भएको छ । आज सिन्धुली

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने
सिन्धुली, साउन १८, २०८१ शुक्रबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक

नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत
सिन्धुली, साउन ५, २०८१ शनिबार । नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका
प्रतिकृया दिनुहोस