तीनपाटन र गोलन्जोरको बाल क्लबका पदाधिकारिलाइ सुरक्षीत अनलाइन बिषयक अभिमुखिकरण सम्पन्न

RadioSiddhababa

सिन्धुली, साउन १२, २०८१ शनिबार ।


सिन्धुलीको तीनपाटन गाउपालिका वडा नं. ४ र गोलन्जोर गाउपालिका वडा नं. ३ मा वडा स्तरिय बाल सन्जालको आयोजना तथा वडा कार्यलयको समन्वयमा सुरक्षित इन्टरनेट को बिषयमा अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको छ ।


रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा  वडा भरिका बाल क्लबको ४–४ जना पदाधिकारिलाइ सहभागी गराइ अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । गोलन्जोर गाउँपालिकामा रिलिफ नेपालमा कार्यरत अनिल सार्कि र तीनपाटन गाउपालिकामा शान्ती बरालले सुरक्षित इन्टरनेटको बिषयमा कार्यक्रम मार्फत अभिमुखिकरण गराउनुभएको थियो । 


कार्यक्रममा साइबर सुरक्षा भनेको के हो ? साइबर सुरक्षाको महत्व, सुरक्षित ईन्टरनेटको नियम, सामाजिक सन्जालमा सुरक्षित रहने उपायहरु, ईन्टरनेट मा हुने फिसिङ भनेको केहो ?, सामाजिक सन्जालमा ब्याक्तीगत जानकारी सुरक्षित राख्ने उपायहरु, साइबर बुलिङ भनेको केहो?, साइबर बुलिङ बाट बच्ने उपायहरु, सुरक्षीत इन्टरनेट प्रयोग गर्न अभिभाबक र शिक्षक को भुमिका के के हुन भन्ने बिसयमा अभिमुखिकरण गराइएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने

सिन्धुली, कात्तिक १३, २०८१ मंगलबार । सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको

RadioSiddhababa

सिन्धुली कलाघरको मेची महाकाली अभियान सुरु

सिन्धुली, कात्तिक १२, २०८१ सोमबार । सिन्धुली कलाघरले मेची महाकाली अभियान सुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा निर्माणाधीन

RadioSiddhababa

कुशेश्वर मन्दिर परिसरमा रहेको गुरुकुलका बटुकहरुलाई भगवती मा.वि. द्धारा खाद्यान्न सहयोग 

सिन्धुली, कात्तिक ११, २०८१ आइतबार । सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका