दाँत भाचीने गरी विद्यार्थी पिट्ने शिक्षकलाई कारबाही नभएको गुनासो

RadioSiddhababa


पुस २३, सिन्धुली – सिन्धुलीमा एक शिक्षकले विद्यार्थीलाई दाँत नै भाचिनी गरी पिट्दा पनि आवस्यक कारवाही नभएको पिडितले गुनासो गरेकाछन् । कमलामाई नगरपालीका वडा नं १२ रानीचुरी स्थित जनजागृती मावि टङ्सारका शिक्षक मनोज काफ्लेले विद्यार्थीलाई दाँत नै भाचिनी गरी पिट्दा पनि कुनै पनि निकायबाट कारवाही नभएको पिडित परिवारले गुनासो गरेका हुन् ।
न्यायका लागि पिडित परिवार जिल्ला प्रहरी कार्यालय सिन्धुली आईपुगेको भए पनि प्रहरीबाट पनि आवस्यक सहयोग नभएको पडितको दुखेसो छ । शिक्षक काफ्लले नैतिक शिक्षा पढाउँदैँ गर्दा गत पुस १७ गते कक्षा ७ मा अध्यनरत १३ बर्षिया अस्मिता भुजेललाई कुटपिट गर्दा दाँत नै भाचिएको पिडीत पक्षको भनाई छ ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर