बाला चर्तुदशीको मेला शुरु

SITENAME


बाला चर्तुदशीको अवसरमा अहिले  सिन्धुलीको विभिन्न शिवालयमा मेला शुरु भएको छ । आफ्ना दिवंगत पृतीको संझनामा दिप प्रजोलन गरी शिवालयमा भजन किर्तनका साथ मेला लाग्न शुरु भएको हो  ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा अवस्थित बकेश्वर महादेव मन्दिरमा पनि अहिले दिप प्रज्वलन सहित भजन किर्तन सहितको शुरु भएको बकेश्वर महादेव मन्दिर संरक्षण समितिले जनाएको  छ । कार्यक्रममा रामेछाप खाडादेवी गाउँपालिका २ घुसालका कृष्ण बहादुर श्रेष्ठ र प्रकाश प्रधानको नेतृत्वमा रहेको टोलीबाट रातभर सामुहिक भजन किर्तन हुने मन्दिर संरक्षण समितिका अध्यक्ष भिष्मराज श्रेष्ठले जानकारी दिनुभयो  ।
बुधबार रामेछापको त्रिवेणीमा पनि विशेष मेला लाग्ने गरेको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस सिन्धुलीमा पनि मनाइयो

पुस ३, सिन्धुली –  अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ मङ्गलबार सिन्धुलीमा पनि मनाईएको छ ।  श्रमको सम्मान, राष्ट्रिय अभियान, सिपयुक्त

SITENAME

सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुली १३ औँ स्थानमा

पुस ३, सिन्धुली – वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको छ । नेपालबाट सबै भन्दा बढी रोजगारीमा जाने जिल्लाहरु मध्य

SITENAME

स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा शुरु

पुस ३, सिन्धुली – असल अभ्यास सम्बन्धि अन्तर–स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा सुरु भएको छ । गाउँपालीका राष्ट्रिय महासँघ नेपालको