पशुमा नस्ल सुधार गर्न बिउँ पाठी वितरण
सिन्धुलीको फिक्कल गाउँपालिका ६ नम्बर वडा तिनखण्डे आँप गाछिका कृषि तथा पशु पालन महिला समूहको कृषकहरुलाई १५ वटा बिउँ पाठी वितरण गरिएको छ। फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित साझेदारीमा कृषि तथा पशु पालन उद्यमशीलता विकास कार्यक्रम अन्तरगत वितरण गरिएको हो ।
बिउँ पाठी पाएपछि महिलाहरू खुसी भएको छन् । पशुमा नस्ल सुधार गर्ने उद्देश्यले पाठी वितरण गरिएको सामूहिक सरोकार समाज सिन्धुलीका नवराज पहाडीले बताउनु भयो । नस्ल सुधारको लागि हेफर परियोजनाले फिक्कल गाउँपालिकाको ६ वटै वडामा कार्यक्रम सञ्चालन गरेको छ ।
मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान
सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह
सुनकोशी गाउँपालिका कृषकहरुलाइ स्प्रेयर ट्याङ्की वितरण
सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलिको सुनकोशी गाउँपालिकामा कृषकहरुलाई अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गरिएको छ । सुनकोशी गाउँपालिका कृषि
तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन
सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १
प्रतिकृया दिनुहोस