फिक्कल गाउँपालिकामा उत्कृष्ट १२ जना सासु र बुहारी  सम्मान

RadioSiddhababa

सिन्धुलीको फिक्कल गाउँपालिकामा आज उत्कृष्ट सासु–बुहारी सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा ६ वटा वडाको ६ जोडी अर्थात १२ जना सासु र बुहारीहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।

 

घरेलु हिंसा, लैङ्गिक हिंसा मुक्त शान्तिपूर्ण समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको फिक्कल गाउँपालिका जनाएको छ । फिक्कल गाउँपालिका क्षेत्र भित्र रहेका आमा तथा बुहारी मध्ये प्रत्येक वडाबाट उत्कृष्ट सासु–बुहारी सम्मान कार्यक्रम गरिएको हो ।

 

सासु बुहारी सम्मान कार्यान्वयन) कार्यविधि, २०८० बमोजिम सम्बन्धित वडाको सिफारिसमा चालु आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार ६ वटा वडाबाट १ बुहारीले सम्मान पाएका हुन् ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान

सिन्धुली, जेठ ६, २०८१ आइतबार ।   सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तिर्ण गर्ने २ जना किशोरीलाई एकएक लाख रुपैया प्रदान गरेको छ । बालविबाह

RadioSiddhababa

सुनकोशी गाउँपालिका कृषकहरुलाइ स्प्रेयर ट्याङ्की वितरण

  सिन्धुली, जेठ ६, २०८१ आइतबार । सिन्धुलिको सुनकोशी गाउँपालिकामा कृषकहरुलाई अनुदानमा स्प्रेयर ट्याङ्की वितरण गरिएको छ । सुनकोशी गाउँपालिका कृषि

RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १