सिलाई कटाई र गुडिया बनाउने तालिम सञ्चालन हुदै

RadioSiddhababa


सिन्धुली – घ्याङ्लेख गाँउपालिका २ बस्तीपुर सिन्धुलीमा ४५ दिने सिलाई कटाई र १ महिने गुडिया बनाउने तालिम सञ्चालन भईरहेको छ । तालिम पुस २५ गते बाट सुरु गरीएको हो । स्थानिय महिलाहरुलाई सिप सिकाई आत्मानिर्भर बनाउने उदेश्यले गाँउपालिकाले तालिम सञ्चालन गरेको हो ।
आर्थिक रुपमा असक्षम, बिचमै पढाई छोडेका, सिप सिकेर आत्मानिर्भर बन्न चाहाने ग्रामिण भेगमा रहेका गाँउपालिकाका महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको गाँउपालिकाले उपाअध्यक्ष दुर्गा देवी सुनुवारले बताउनुभयो । यसका लागी गाउँपालिकाले २० लाख रुपैया बजेट छुट्याईएको पनि उपाध्यक्ष सुनुवार ले बताउनुभयो ।  गाउँपालिकाले आगामी दिनहरुमा अन्य वडाहरुमा पनि आबश्यता अनुसार तालिम सञ्चालन गरिने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने

  सिन्धुली, चैत १५, २०८० बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ । दुधौली नगरपालिकाको आर्थिक

RadioSiddhababa

एसईईको पहिलो दिन सिन्धुली बाट ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिए

  सिन्धुली, चैत १५, २०८० बिहिबार । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको

RadioSiddhababa

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

  सिन्धुली, चैत १४, २०८० बुधबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख