क्रान्तीकारी माओवादी बाट जग्गा कब्जाको घोषणा

RadioSiddhababa


सिन्धुली – क्रान्तीकारी माओवादी सिन्धुलीले दुधौली नगरपालिका वडा नं. ७ सिमराईमा रहेको झण्डै २५ विगाह जग्गा कब्जा गरेको घोषणा गरेको छ । कटारी नगरपालिका २ उदयपुरका रत्न बहादुर तामाङले भोग चलन गरिरहेको जग्गा क्रान्तीकारी माओवादीले कब्जा गरेको जनाइएको छ ।
उक्त क्षेत्रफलको जग्गा यस अघि सुकुम्वासी परिवारलाई हटाएर तामाङले भोगचलन गरेको पाइएकाले पार्टीको झण्डा गाडी कब्जा गरेको क्रान्तीकारी माओवादीको दाबी छ । त्यस जग्गामा २५ । ३० घर सुकुम्वासीलाई व्यवस्थापन गर्न पार्टीको तर्फबाट आवस्यक भूमिका निर्वाह गरिने क्रान्तीकारी माओवादी सिन्धुलीले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  सिन्धुली, चैत २, २०८० शुक्रबार ।   नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

RadioSiddhababa

अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

  सिन्धुली, फागुन १२, २०८० शनिबार ।। नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी

RadioSiddhababa

नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

  सिन्धुली, फागुन ११, २०८० शुक्रबार । नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी