नेकपाको कमलामाई ८, ९ र १० नं. वडामा कमिटी गठन

RadioSiddhababa

 

पुस १६, सिन्धुली  – नेपाल कम्युनिष्ट पार्टी नेकपाको  सोमबार कमलामाई नगरपालिका वडा नंं ८, ९ र १० वडा कमिटी गठन गरिएको छ । भेलाबाट वडा नं. ८ मा चन्द्र बहादुर मोक्तान अध्यक्ष, बलराम तामाङ सचिब लगायत अन्य सदस्यमा चयन हुनु भएको छ ।
वडा नं. ९ मा डोर प्रसाद सुवेदी अध्यक्ष, दिनेश न्यौपाने सचिव लगायत अन्य सदस्यमा चयन हुनुभएको छ । यस्तै वडा नं. १० मा हरिचन्द्र कार्की अध्यक्ष, सोम प्रसाद भट्टराई सचिव लगायत अन्य सदस्यमा चयन हुनु भएको छ ।
वडा एकता भेला तथा सपथ कार्यक्रमको आयोजना गरी तीन वटै वडामा २९ सदस्यिय वडा कमिटीको गठन गरिएको नेकपाका विद्यार्थी  नेता उत्तम पहाडीले जानकारी दिनुभयो  । नेकपाको कमलामाई नगरपालिकाका अध्यक्ष चुडामणी श्रेष्ठको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य लेखनाथ दहाल (राजन) को  प्रमुख आतिथ्यतामा कार्यक्रम गरी भेला गरिएको थियो ।
कार्यक्रममा नगर सचिब शेरबहादुर कार्की लगायतका नेता कार्र्यकर्ताको उपस्थिती रहेको थियो  ।

 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

  सिन्धुली, चैत २, २०८० शुक्रबार ।   नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

RadioSiddhababa

अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

  सिन्धुली, फागुन १२, २०८० शनिबार ।। नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी

RadioSiddhababa

नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

  सिन्धुली, फागुन ११, २०८० शुक्रबार । नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी