भद्रकालीमा नेकपाको वडा कमिटी गठन

SITENAME

 

पुस ११, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी नेकपाको  कमलामाई नगरपालिका २ भद्रकालिमा बुधबार वडा कमिटी गठन गरिएको छ । बुधबार भएको भेलाबाट बद्रीबहादुर श्रेष्ठ अध्यक्ष, श्याम कुमार श्रेष्ठ सचिब लगायत अन्य सदस्यमा चयन हुनु भएको हो ।
वडा एकता भेला तथा सपथ कार्यक्रमको आयोजना गरी २९ सदस्यि वडा कमिटीको गठन गरिएको नेकपाका जिल्ला नेता उत्तम पहाडीले जानकारी दिनुभयो  । नेकपाको कमलामाई नगरपालिकाका अध्यक्ष चुडामणी श्रेष्ठको अध्यक्षता तथा नेकपा का केन्द्रिय सदस्य बिषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी भेला गरिएको थियो । कार्यक्रममा नगर सचिब शेरबहादुर कार्की लगायतका नेता कार्र्यकर्ताको उपस्थिती रहेको थियो  ।

 

प्रतिकृया दिनुहोस
SITENAME

खट्टारमा नेकपाको टोल कमिटी गठन

सिन्धुली – कमलामाई नगरपालिका ४ सिन्धुलीको खट्टारमा शुक्रबार नेकपाको टोल कमिटी गठन गरिएको छ । निम कुमारी थिङ अध्यक्ष सुनिता स्याङ्तान सचिव रहेको १९

SITENAME

क्रान्तीकारी माओवादी बाट जग्गा कब्जाको घोषणा

सिन्धुली – क्रान्तीकारी माओवादी सिन्धुलीले दुधौली नगरपालिका वडा नं. ७ सिमराईमा रहेको झण्डै २५ विगाह जग्गा कब्जा गरेको घोषणा गरेको छ । कटारी

SITENAME

कुडुलेमा नेकपाको टोल कमिटी गठन

पुस २७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुडुलेमा शुक्रबार टोल कमिटीको गठन गरिएको छ । भुवन बहादुर श्रेष्ठ अध्यक्ष, अम्विरा मगर सचिव रहेको