सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुली १३ औँ स्थानमा

RadioSiddhababa


पुस ३, सिन्धुली – वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको छ । नेपालबाट सबै भन्दा बढी रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको हो ।
पछिल्लो ५ बर्षमा वैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक हेर्दा आर्थिक बर्ष २०७०÷०७१ मा ८ हजार ६ सय १३ जना , २०७१÷०७२ मा ५ हजार ७ सय ४, २०७२÷०७३ मा ५ हजार ७ सय १५ जना, २०७३÷०७४ मा ४ हजार ९ सय ३३ जना र २०७४÷०७५ मा ४ हजार २ सय ३८ जना युवाहरु श्रम स्विकृति लिई वैदेशिक रोजगारीमा गएका तथ्याङ्गक वैदेशिक रोजगारका लागी सुरक्षित आप्रवासन सामी परियोजना सुचना तथा परार्मश केन्द्र सिन्धुलीको प्रतिवेदनमा छ ।
 विदेशिने मध्य सबै भन्दा बढी मलेशिया ४५ प्रतिशत, साउदी अरेविया २२ प्रतिशत, कतार १९ प्रतिशत, युएई १० प्रतिशत, कुवेत २ प्रतिशत र अन्य मुलुकमा २ प्रतिशत रहेको सामी परियोजना सुचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक उमा पौडेलले जानकारी दिनुृभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास

सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास गरिएको छ । १७ औं विजय कुमार