स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा शुरु

RadioSiddhababa


पुस ३, सिन्धुली – असल अभ्यास सम्बन्धि अन्तर–स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा सुरु भएको छ । गाउँपालीका राष्ट्रिय महासँघ नेपालको आयोजनामा स्थानीय सरकार सिकाई कार्यशाला मङ्गलबार बाट सुरु भएको हो ।
गाउँपालीका राष्ट्रिय महासँघ नेपालका उपाध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सुरु गरिएको कार्यशालामा प्रदेश नं १,२ र ३ का गाउँपालीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । स्थानीय सरकार संचालनमा टेवा पुर्याउने उद्देश्यले संचालन गरिएको कार्यशालामा स्थानीय सरकारको समस्या, चुनौती र समाधानको विषयमा छलफल, स्थानीय सरकारको अनुभव आदान प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यशाला सफलताको शुभकामना प्रदेश नं ३ को जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर वर्मा तिवारी र कमलामाई  नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री दिनुभएकोे थियो ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ

RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण