अपराध तथा हिंसा न्युनिकरणका लागी अन्तरक्रिया

SITENAME

 


मंसिर २०, सिन्धुली – सिन्धुलीमाडीमा संचारकर्मीहरुसँग अपराध तथा हिंसा न्युनिकरणका लागी अन्तरक्रिया गरिएको छ । सरकारी वकिल कार्यालय सिन्धुलीका न्यायधिवक्ता मुहम्द मुन्नाको अध्यक्षतामा संचारकर्मीहरुसँग अपराध तथा हिंसा न्युनिकरणका लागी अन्तरक्रिया गरिएको होे । अन्र्तक्रिया कार्याक्रममा संचारकर्मीहरुले अपराध तथा घटना न्यूनिकरण गर्न संविधानमा उल्लेख भएका नियम, ऐनहरुको कार्यान्वन गर्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्र्र्यि सम्मेलन काठमाडौँमा हुने पनि जानकारी दिइएको थियो । वैज्ञानीक र वस्तु अभियोजन,अपराध संहिता प्रभावकारी कार्यान्वय भन्ने मुुल नाराका साथ पौष ८ गते देखि १० गते सम्म सम्मेलन संचालन गरिने सरकारी वकिल कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।
समाजमा दिनहुँ दिन बढ्दै गएका विभिन्न अपराध तथा घटनाहरुको न्युनिकरण गर्नका लागी यो सम्मेलनले महत्वपुर्ण भुमिका रहने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस सिन्धुलीमा पनि मनाइयो

पुस ३, सिन्धुली –  अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ मङ्गलबार सिन्धुलीमा पनि मनाईएको छ ।  श्रमको सम्मान, राष्ट्रिय अभियान, सिपयुक्त

SITENAME

सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुली १३ औँ स्थानमा

पुस ३, सिन्धुली – वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको छ । नेपालबाट सबै भन्दा बढी रोजगारीमा जाने जिल्लाहरु मध्य

SITENAME

स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा शुरु

पुस ३, सिन्धुली – असल अभ्यास सम्बन्धि अन्तर–स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा सुरु भएको छ । गाउँपालीका राष्ट्रिय महासँघ नेपालको