अपराध तथा हिंसा न्युनिकरणका लागी अन्तरक्रिया
मंसिर २०, सिन्धुली – सिन्धुलीमाडीमा संचारकर्मीहरुसँग अपराध तथा हिंसा न्युनिकरणका लागी अन्तरक्रिया गरिएको छ । सरकारी वकिल कार्यालय सिन्धुलीका न्यायधिवक्ता मुहम्द मुन्नाको अध्यक्षतामा संचारकर्मीहरुसँग अपराध तथा हिंसा न्युनिकरणका लागी अन्तरक्रिया गरिएको होे । अन्र्तक्रिया कार्याक्रममा संचारकर्मीहरुले अपराध तथा घटना न्यूनिकरण गर्न संविधानमा उल्लेख भएका नियम, ऐनहरुको कार्यान्वन गर्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्र्र्यि सम्मेलन काठमाडौँमा हुने पनि जानकारी दिइएको थियो । वैज्ञानीक र वस्तु अभियोजन,अपराध संहिता प्रभावकारी कार्यान्वय भन्ने मुुल नाराका साथ पौष ८ गते देखि १० गते सम्म सम्मेलन संचालन गरिने सरकारी वकिल कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।
समाजमा दिनहुँ दिन बढ्दै गएका विभिन्न अपराध तथा घटनाहरुको न्युनिकरण गर्नका लागी यो सम्मेलनले महत्वपुर्ण भुमिका रहने आयोजकले जनाएको छ ।
मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए
सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण
सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा आगलागि हुँदा एक घर जलेर नष्ट
सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा मंगलबार आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय उत्तम माझीको घरमा
एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो
सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका
प्रतिकृया दिनुहोस