हानीकारक परम्परागत अभ्यास न्युनिकरणका लागि पत्रकारहरुसंग छलफल

RadioSiddhababa


मंसिर २०, सिन्धुली – सिन्धुलीमाडीमा हानीकारक परम्परागत अभ्यास न्युनिकरणका लागि बिहिबार पत्रकारहरुसंग छलफल गरिएको छ । हानीकारक परम्परागत अभ्यास न्युनिकरण गर्नको लागि सत्य, तथ्य जानकारी संकलन गर्न सहज बनाउने उद्धेश्यले पत्रकारहरु सँग छलफल गरिएको हो ।  
कार्यक्रममा   हानिकारक परम्परागत अभ्यास न्युनिकरणका लागि आम सन्चार माध्यमहरुले तर्फबाट गरीरहेको प्रयास  र आगामि दिनमा कसरि काम गर्दा हानिकारक अभ्यासहरु अन्त्य हुन सक्ला भनेर सन्चारकर्मीहरुसंग छलफल गरिएको थियोे । बलात्कार, छुवाछुत, बालबिबाह, बोक्सी प्रथा जस्ता हानिकारक अभ्यास भईरहे पनि तथ्याङकको कम हुने गरेकाले सन्चार माध्यामले यस्ता कुरालाई कडाईका साथ खोजि गरिनु पर्नेमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा औपाचारिक भन्दा पनि उपलब्धि र  परिणाम मुुखि काम गर्नु पर्ने आजको आवस्यकता रहेकोमा जोड दिइएको थियो ।  
कार्यक्रम प्लान नेपाल सिन्धुलीको साझेदारीमा ओरेक नेपालले आयोजना गरिएको हो  ।   

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य