दुधौलीमा ९८ जना मोतिविन्दु भएकाको शल्यक्रिया

SITENAME


मंसिर १९, सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं. ९ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ९८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।
तीन दिन सम्म सञ्चालन भएको शिविरमा १ हजार ३ सय ६० जनाको स्वास्थ्य जाँच समेत गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताउनुभयो । आँखा जाँच गरिएका र शल्यक्रिया गरिएका विरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको छ ।
दुधौली नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको संयोजन तथा फ्रेड हलोज फाउन्डेसन र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको श्रेष्ठले जानकारी दिनुभयो  ।

 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस सिन्धुलीमा पनि मनाइयो

पुस ३, सिन्धुली –  अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ मङ्गलबार सिन्धुलीमा पनि मनाईएको छ ।  श्रमको सम्मान, राष्ट्रिय अभियान, सिपयुक्त

SITENAME

सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुली १३ औँ स्थानमा

पुस ३, सिन्धुली – वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको छ । नेपालबाट सबै भन्दा बढी रोजगारीमा जाने जिल्लाहरु मध्य

SITENAME

स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा शुरु

पुस ३, सिन्धुली – असल अभ्यास सम्बन्धि अन्तर–स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा सुरु भएको छ । गाउँपालीका राष्ट्रिय महासँघ नेपालको