दुधौलीमा ९८ जना मोतिविन्दु भएकाको शल्यक्रिया

RadioSiddhababa


मंसिर १९, सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं. ९ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ९८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।
तीन दिन सम्म सञ्चालन भएको शिविरमा १ हजार ३ सय ६० जनाको स्वास्थ्य जाँच समेत गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताउनुभयो । आँखा जाँच गरिएका र शल्यक्रिया गरिएका विरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको छ ।
दुधौली नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको संयोजन तथा फ्रेड हलोज फाउन्डेसन र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको श्रेष्ठले जानकारी दिनुभयो  ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

  सिन्धुली, चैत १४, २०८० बुधबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख

RadioSiddhababa

२ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षमता विकास तालिम गोलन्जोर गाउँपालिकामा सम्पन्न

  सिन्धुली, चैत १४, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा किशोर किशोरीहरुलाई २ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षतामता विकास

RadioSiddhababa

गोलन्जोर गाउँपालिका १ स्थित रिठ्ठाकोटका आगलागि पिडित लाई सहयोग रकम हस्तान्तरण

  सिन्धुली, चैत १३, २०८० मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ स्थित रिठ्ठाकोटका आगलागि पिडित लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । आगलागि