नेकपाको प्रदेश कमिटीमा सिन्धुलीबाट १४ जना चयन

SITENAME


मंसिर १७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा सिन्धुलीबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरूमा पूर्व माओवादी केन्द्रबाट ९ र पूर्व एमालेबाट ५ जना रहेका छन् । पूर्व माओवादी केन्द्रबाट चयन भएकाहरूमा गणेश बुढाथोकी, निरु कुमारी दर्लामी, ध्रुव देबकोटा, तुल बहादुर माझी, शान्तिमान कार्की, कमल दाहाल, देबी प्रसाद फुयाल, रामचन्द्र ठाडा, डम्बर कार्की रहेका छन् । यसैगरी पूर्व एमालेबाट चयन भएकाहरूमा प्रदिप कटुवाल, भोजराज ढुंगेल,गोबिन्दलाल माझी, कौशल कोईराला र खडग बहादुर खत्री रहेका छन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

गुणस्तरीय शिक्षा आर्जन गरी देश निर्माणमा सहयोग गर्न काँङ्ग्रेस सिन्धुलीका सभापती बरालको विद्यार्थीलाई आग्रह

मंसिर २०, सिन्धुली – नेपाली काँङ्ग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालले गुणस्तरीय शिक्षा आर्जन गरि देश निर्माणमा सहयोग गर्न सम्पुर्ण

SITENAME

नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस कक्षा ११ ईकाई समितिको गठन 

मंसिर १३, सिन्धुली – नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पसको कक्षा ११ मा बिहिबार दुई संकायको ईकाई समितिको गठन गरिएको छ ।  व्यववस्थापन

SITENAME

विपि कोईराला समाज दुधौलीको साधारण सभा सम्पन्न

  मंसिर २, सिन्धुली  – विपि कोईराला समाज दुधौली सिन्धुलीको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ । जन नायक विशेश्वर प्रसाद कोईरालाको विचार र