पशु बधशालाको सुधार गर्न सहयोग गर्ने प्रतिबद्धता

RadioSiddhababa


मंसिर १६, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका स्थित पशु बधशालाको सुधार गर्न जिल्लाका नागरिक समाजका अगुवाहरुले आवस्यक सहयोग गर्ने भएकाछन् ।
 आईतबार सिन्धुलीमाडीमा मानव अधिकार सचेतना तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा पशु बधशालाको सुधार गर्न जिल्लामा गठित स्वास्थ्य सञ्जालको नेतृत्वमा आवस्यक सहयोग गर्ने विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्ने नागरिक समाजका अगुवाले प्रतिवद्धता जनाएका हुन् । 
कार्यक्रममा सहागीले पारदर्शिता र जवाफदेहिताका सवालमा नागरिक समाजका अगुवाका तर्फ बाट आवस्यक पहल भईरहेको स्मरण गर्दै सरकारलाई नितिगत रुपमै पारदर्शी र जवाफदेही बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिइएको थियो ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ

RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण