पशु बधशालाको सुधार गर्न सहयोग गर्ने प्रतिबद्धता

SITENAME


मंसिर १६, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका स्थित पशु बधशालाको सुधार गर्न जिल्लाका नागरिक समाजका अगुवाहरुले आवस्यक सहयोग गर्ने भएकाछन् ।
 आईतबार सिन्धुलीमाडीमा मानव अधिकार सचेतना तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा पशु बधशालाको सुधार गर्न जिल्लामा गठित स्वास्थ्य सञ्जालको नेतृत्वमा आवस्यक सहयोग गर्ने विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्ने नागरिक समाजका अगुवाले प्रतिवद्धता जनाएका हुन् । 
कार्यक्रममा सहागीले पारदर्शिता र जवाफदेहिताका सवालमा नागरिक समाजका अगुवाका तर्फ बाट आवस्यक पहल भईरहेको स्मरण गर्दै सरकारलाई नितिगत रुपमै पारदर्शी र जवाफदेही बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिइएको थियो ।  
 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस सिन्धुलीमा पनि मनाइयो

पुस ३, सिन्धुली –  अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ मङ्गलबार सिन्धुलीमा पनि मनाईएको छ ।  श्रमको सम्मान, राष्ट्रिय अभियान, सिपयुक्त

SITENAME

सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुली १३ औँ स्थानमा

पुस ३, सिन्धुली – वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको छ । नेपालबाट सबै भन्दा बढी रोजगारीमा जाने जिल्लाहरु मध्य

SITENAME

स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा शुरु

पुस ३, सिन्धुली – असल अभ्यास सम्बन्धि अन्तर–स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा सुरु भएको छ । गाउँपालीका राष्ट्रिय महासँघ नेपालको