घ्याङ्लेख ४ मा गाडी दुर्घटना हुदा १ जनाको मृत्यु, १ जना घाईते

RadioSiddhababa


मंसिर १४, सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाँउपालिका ४ गोठ डाँडामा शुक्रबार गाडी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएकाछन् ।
 दुर्घटनामा परी मृत्यु हुनेमा घ्याङ्लेख गाँउपालिका ४ का २१ वर्षिय राजकुमार दोङ्ग रहेका छन् । यस्तै घाईते हुनेमा पनि सोही ठाँउका २० वर्षका नवराज दोङ्ग रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते दोङ्गलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको भनाई छ । 
बा ३ ख ११४७ नम्वरको आईचर गाडी सडक बाट ५० मिटर तल खसेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ३ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट