घ्याङ्लेख ४ मा गाडी दुर्घटना हुदा १ जनाको मृत्यु, १ जना घाईते

SITENAME


मंसिर १४, सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाँउपालिका ४ गोठ डाँडामा शुक्रबार गाडी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएकाछन् ।
 दुर्घटनामा परी मृत्यु हुनेमा घ्याङ्लेख गाँउपालिका ४ का २१ वर्षिय राजकुमार दोङ्ग रहेका छन् । यस्तै घाईते हुनेमा पनि सोही ठाँउका २० वर्षका नवराज दोङ्ग रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते दोङ्गलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको भनाई छ । 
बा ३ ख ११४७ नम्वरको आईचर गाडी सडक बाट ५० मिटर तल खसेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस सिन्धुलीमा पनि मनाइयो

पुस ३, सिन्धुली –  अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ मङ्गलबार सिन्धुलीमा पनि मनाईएको छ ।  श्रमको सम्मान, राष्ट्रिय अभियान, सिपयुक्त

SITENAME

सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा सिन्धुली १३ औँ स्थानमा

पुस ३, सिन्धुली – वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य सिन्धुली १३ औँ स्थानमा रहेको छ । नेपालबाट सबै भन्दा बढी रोजगारीमा जाने जिल्लाहरु मध्य

SITENAME

स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा शुरु

पुस ३, सिन्धुली – असल अभ्यास सम्बन्धि अन्तर–स्थानीय सरकार सिकाई कार्यशाला सिन्धुलीमाडीमा सुरु भएको छ । गाउँपालीका राष्ट्रिय महासँघ नेपालको