सिन्धुलीमाडीमा प्रादेशिक महोत्सवको तयारी शुरु

RadioSiddhababa


मंसिर ५, सिन्धुली – सिन्धुलीमाडी आगामी पुस १३ गते बाट प्रादेशिक महोत्सब २०७५ सञ्चालन गर्न आवस्यक तयारी शुरु हुन थालेकोे छ ।   आगामी पुष १३ गते देखि २२ गते सिन्धुलीमाडीमा  महोत्सव गर्न तयारी शुरु भएको मूल आयोजक सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ । 
कमलामाई नगरपालिकासँगको सहकार्य तथा उद्योग वाणिज्य माहासंघ ३ नं. प्रदेशको सहयोगमा महोत्सव गरिन लागिएको हो  ।  महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने, धार्मिक तथा पर्यटन बिकासमा टेवा पुर्याउने र स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अपेक्षा गरिएको छ ।
 जिल्लाको कृषि तथा गैरकृषि उत्पादन, घरेलु तथा स्थानीय व्यवसायलाई विशेष महत्व साथ महोत्सवमा राखिने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो । महोत्सवमा सिन्धुलीका प्रमुख पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने स्टलका साथै सिन्धुलीगढी झल्कने गेट समेत बनाउने योजना रहेको अध्यक्ष बैदारको भनाई छ ।  महोत्सवमा २५० स्टल रहने जनाईको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन