सिन्धुलीमाडीमा प्रादेशिक महोत्सवको तयारी शुरु

SITENAME


मंसिर ५, सिन्धुली – सिन्धुलीमाडी आगामी पुस १३ गते बाट प्रादेशिक महोत्सब २०७५ सञ्चालन गर्न आवस्यक तयारी शुरु हुन थालेकोे छ ।   आगामी पुष १३ गते देखि २२ गते सिन्धुलीमाडीमा  महोत्सव गर्न तयारी शुरु भएको मूल आयोजक सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ । 
कमलामाई नगरपालिकासँगको सहकार्य तथा उद्योग वाणिज्य माहासंघ ३ नं. प्रदेशको सहयोगमा महोत्सव गरिन लागिएको हो  ।  महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने, धार्मिक तथा पर्यटन बिकासमा टेवा पुर्याउने र स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अपेक्षा गरिएको छ ।
 जिल्लाको कृषि तथा गैरकृषि उत्पादन, घरेलु तथा स्थानीय व्यवसायलाई विशेष महत्व साथ महोत्सवमा राखिने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो । महोत्सवमा सिन्धुलीका प्रमुख पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने स्टलका साथै सिन्धुलीगढी झल्कने गेट समेत बनाउने योजना रहेको अध्यक्ष बैदारको भनाई छ ।  महोत्सवमा २५० स्टल रहने जनाईको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

आयआर्जन वृद्धि गर्न कमलामाई ११ मा पशुपालन तथा व्यवस्थापन तालिम

पुस २, सिन्धुली – पशुपालन तथा व्यवस्थापन सम्बन्धिको सात दिने तालिम कमलामाई नगरपालीका वडा नं ११ मा सञ्चालन गरिएको छ । महिला उद्यमी महासंघ नेपालको

SITENAME

सिन्धुलीमाडीमा हुने प्रादेशिक महोत्सवमा १५ लाख नाफा निकाल्ने लक्ष्य, सिन्धुली महोत्सव २०७३ को नाफा लोकतान्त्रिक चौरको संरचना निर्माणमा खर्च गरिने

मंसिर २७, सिन्धुली – सिन्धुलीमाडीमा आगामी पुष १३ गते देखि २२ गत सम्म सञ्चालन गर्न लागिएको ३ नं प्रदेश स्तरिय प्रादेशिक महोत्सव २०७५ का बारेमा बुधबार

SITENAME

सिटिजन लाईफ इन्सोरेन्स बाट बिमितको परिवारलाई बिमाङ्क रकम प्रदान

मंसिर १६, सिन्धुली – सिटिजन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड सिन्धुलीले आईतबार एक बिमितको परिवारलाई बिमाङ्क रकम प्रदान गरेको छ । कम्पनीले एक