काँग्रेस नेता संग्रौलाबाट सिन्धुलीका कार्यकर्ता सँग भेटघाट

SITENAME


कात्तिक ३०, सिन्धुली – नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले शुक्रबार सिन्धुलीका कार्यकर्ता सँग भेटघाट गरी समसामयिक तथा राजनीतिक विषयमा अन्र्तक्रिया गर्नु भएको छ । नेता संग्रौलाले नेपाली काँग्रेसको पार्टी कार्यालय सिन्धुलीमा कार्यकर्तासँग भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल तथा अन्र्तक्रिया गर्नु भएको हो । 
नेपाली काँग्रेस सिन्धुलीका पार्टी सभापती उज्ज्वल प्रसाद बरालको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा नेता संग्रौलाले सरकार निरंकुश हुदैँ गएको भन्दै अब प्रतिपक्ष पार्टी काँग्रेस सशक्त भएर आउने बताउनुभयो । उहाँले  लोकतन्त्र बचाउन पार्टी एक जुट भई प्रभावकारी विधान बनाएर जिम्मेवारी सहितको नेतृत्व स्थापित गराउनका लागी गृहकार्य गरिरहेको बताउनुभयो  । 
 

प्रतिकृया दिनुहोस
SITENAME

गुणस्तरीय शिक्षा आर्जन गरी देश निर्माणमा सहयोग गर्न काँङ्ग्रेस सिन्धुलीका सभापती बरालको विद्यार्थीलाई आग्रह

मंसिर २०, सिन्धुली – नेपाली काँङ्ग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालले गुणस्तरीय शिक्षा आर्जन गरि देश निर्माणमा सहयोग गर्न सम्पुर्ण

SITENAME

नेकपाको प्रदेश कमिटीमा सिन्धुलीबाट १४ जना चयन

मंसिर १७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा सिन्धुलीबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरूमा पूर्व माओवादी

SITENAME

नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस कक्षा ११ ईकाई समितिको गठन 

मंसिर १३, सिन्धुली – नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पसको कक्षा ११ मा बिहिबार दुई संकायको ईकाई समितिको गठन गरिएको छ ।  व्यववस्थापन