ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना सार्वजनिक

SITENAME

 

कात्तिक ८, काठमाण्डैं – ऐतिहासिक महत्वको सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माण गुरुयोजना सार्वजनिक भएको छ । गैह् आवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच भएको सहमति अनुसार तयार पारिएको गुरु योजना बुधबार राजधानी काठमाण्डौमा सार्वजनिक गरिएको हो । 
काठमाण्डौमा आयोजित एक कार्यक्रममा गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टले कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीलाई सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माणको गुरुयोजना हस्तान्तरण गर्नुभयो । सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरि मौलिकतालाई यथावत राख्दै सोही अनुसार संरचनाहरु पुनस्थापना गर्ने गरि गुरु योजना तयार गरिएको छ । 
गुरु योजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो । यस टोलीको नेतृत्व आर्किटेक्ट डाक्टर सञ्जय उप्रेतिले गर्नुभएको हो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली सहित देशभर ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

कात्तिक ११, सिन्धुली – सिन्धुली सहित देशभर आईतबार बाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका

SITENAME

बिपी राजमार्ग निर्माणका लागि जापन बाट १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग 

कात्तिक ८, काठमाण्डौ – जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता

SITENAME

 सिन्धुलीमा पनि धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरीदै 

कात्तिक ६, सिन्धुली – मङ्गलबार कोजाग्रत पुर्णिमा, सिन्धुलीमा पनि धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरीदै छ ।  गत आश्विन २४ गते प्रतिपदाका