ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना सार्वजनिक

RadioSiddhababa

 

कात्तिक ८, काठमाण्डैं – ऐतिहासिक महत्वको सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माण गुरुयोजना सार्वजनिक भएको छ । गैह् आवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच भएको सहमति अनुसार तयार पारिएको गुरु योजना बुधबार राजधानी काठमाण्डौमा सार्वजनिक गरिएको हो । 
काठमाण्डौमा आयोजित एक कार्यक्रममा गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टले कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीलाई सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माणको गुरुयोजना हस्तान्तरण गर्नुभयो । सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरि मौलिकतालाई यथावत राख्दै सोही अनुसार संरचनाहरु पुनस्थापना गर्ने गरि गुरु योजना तयार गरिएको छ । 
गुरु योजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो । यस टोलीको नेतृत्व आर्किटेक्ट डाक्टर सञ्जय उप्रेतिले गर्नुभएको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा