ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर

SITENAME

काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB   प्रस्तुत गर्ने भएको छ । 
 


अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB  को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । 


 
प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत  सात हजार २ सय रुपैयाँ बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५५ सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०५ छुट र साथै केजीएच होटेलमा पाँच हजारमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 
 


यो स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी डाटाका साथै र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।   


 
उपभोक्ताहरुलाई
Galaxy S9+ 128 GB को मूल्य एक लाख ९ हजार ९ सय ९९ रहेको छ  । यसमा पाँच हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराइनेछ । 
 


Galaxy S9+ 128 GB वैशाख १० गतेदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुलीको धुराबजारमा संकास्पद बस्तु फेला, बमको आशंका

यम चौलागाँई, सिन्धुली, बैशाख २२ – सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराबजारमा शंकास्पद बस्तु फेला परेको छ । बन्दको दिनमा शंकास्पद बस्तु फेला परेकाले

SITENAME

चट्टयाङबाट पावर ट्रान्सफर्मर जल्दा सिन्धुलीका आधा स्थानिय तह अन्धकार

बुद्ध नेपाली, सिन्धुली, चैत्र ३० – सिन्धुलीमा शुक्रवार दिउसो आएको वर्षासँगैको चट्टयाङबाट नेपाल विद्युत प्राधिकरण सिन्धुली सवस्टेशनमा जडान रहेको

SITENAME

अब फोन गरेकै भरमा भात पाक्ने

रुकुम (पश्चिम), चैत १० – मुसीकोट नगरपालिका–११, चलाक्चाका वसन्त ओली उमेरले २१ वर्ष पुग्नुभयो ।     दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा