सिन्धुलीका सबै स्थानिय तहमा नेकपाका अध्यक्ष र सचिव तोकियो

SITENAME


शंकर सौगात, असोज २६, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुली जिल्लाका नौं स्थानीय तहका लागि अध्यक्ष र सचिव तोेकेको  छ । सिन्धुलीमाडीमा सम्पन्न पदाधिकारिको बैठकले प्रदेश नम्बर ३ कमिटीको निर्देशन अनुसार सिन्धुली जिल्लाको सबै स्थानिय तहमा अध्यक्ष र सचिव तोकेको हो ।
  फिक्कल गाउ“पालिकाका लागि अध्यक्ष राम प्रसाद भण्डारी ,सचिव मुरारी भण्डारी, गोलन्जोर गाउ“पालिकाका लागि अध्यक्ष केपि पोख्रेल र सचिव रेगन थापा, सुनकोसी गाउ“पालिकाका लागि अध्यक्ष असोक गिरि र सचिव लोक बहादुर थापा, घ्याङगलेख गाउ“पालिकाका लागि अध्यक्ष शंकरमान घलान र सचिव दिनेस लो, तिनपाटन गाउ“पालिकाका लागि अध्यक्ष छत्र दहाल र सचिव आनन्द कार्कीलाई तोकेको जनाएको छ ।
यसैगरी सिन्धुलीको मरिण गाउ“पालिकाकालागि अध्यक्ष गोपाल बुढाथोकि र  सचिव हरि स्यााङगताङ, हरिहरपुरगढी गाउ“पालिकाका लागि अध्यक्ष मान बहादुर वाइबा र सचिव बाबुराम राई, कमलामाई नगरपालिकाकालागि अध्यक्ष चुडामणि श्रेष्ठ र सचिव सेर बहादुर कार्कि र  दुधौंली नगरपालिकाकालागि अध्यक्ष लक्ष्मण कार्कि र सचिव दिपक खड्का तोकिनु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सिन्धुलीले जनाएको छ ।
सिन्धुली जिल्लाका नौं स्थानीय तहका अन्य सदस्यहरुको हकमा भने, तोएिका अध्यक्ष र सचिवको सल्लाहमा असोज २७ सम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  जिल्ला कमिटीमा सुझाव पठाउनु पर्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

गुणस्तरीय शिक्षा आर्जन गरी देश निर्माणमा सहयोग गर्न काँङ्ग्रेस सिन्धुलीका सभापती बरालको विद्यार्थीलाई आग्रह

मंसिर २०, सिन्धुली – नेपाली काँङ्ग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालले गुणस्तरीय शिक्षा आर्जन गरि देश निर्माणमा सहयोग गर्न सम्पुर्ण

SITENAME

नेकपाको प्रदेश कमिटीमा सिन्धुलीबाट १४ जना चयन

मंसिर १७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा सिन्धुलीबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरूमा पूर्व माओवादी

SITENAME

नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस कक्षा ११ ईकाई समितिको गठन 

मंसिर १३, सिन्धुली – नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पसको कक्षा ११ मा बिहिबार दुई संकायको ईकाई समितिको गठन गरिएको छ ।  व्यववस्थापन