मरिण बाट काठमाण्डौ गएको बस सुनकोसी नदीमा खस्याे, दुर्घटनाको विस्तृत विवरण आउन बाँकी

SITENAME


असोज २६, सिन्धुली – सिन्धुलीको मरिण बाट काठमाण्डौ गएको बस शुक्रबार बिहान सुनकोसी नदीमा खसेको छ । जम्मा ८ जना यात्रु बोकेर गएको बस सुनकोसी गाँउपालिका ५ मुलकोट स्थित गहते भीर बाट खसेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । 
 विपरित दिशाबाट आएको मोटरसाईकल सँग ठक्कर खादा बस अनियन्त्रीत भएर कोसीमा झरेको स्थानियएको भनाई छ । दुर्घटनामा १ जनाको मृत्यु भएको, २ जनाको गम्भिर अवस्थामा उद्धार गरी धुलिखेल अस्पताल पठाइएको जानकारी आए पनि पुष्टी भने भएको छैन् । अहिले प्रमुख जिल्ला अधिकारी सहित प्रहरी टोली घटनास्थल तर्फ जादैछ । घटनाको बृस्तित विवरण आउन बाँकी छ । 
सडक बाट कोसीमा झरेको बस नदेखिएको बस का कण्डक्टर सकुसल रहेको र अन्य यात्रुको अवस्था अज्ञात रहेको बुझिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली सहित देशभर ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

कात्तिक ११, सिन्धुली – सिन्धुली सहित देशभर आईतबार बाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका

SITENAME

बिपी राजमार्ग निर्माणका लागि जापन बाट १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग 

कात्तिक ८, काठमाण्डौ – जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता

SITENAME

ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना सार्वजनिक

  कात्तिक ८, काठमाण्डैं – ऐतिहासिक महत्वको सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माण गुरुयोजना सार्वजनिक भएको छ । गैह् आवासीय नेपाली संघ र