प्रबिधिको विकाससँगै काम विहिन हुलाक कार्यालय

SITENAME


राधिका बुढाथोकी, असोज २३, सिन्धुली – विश्व हुलाक दिवस मङ्गलबार विश्वभर विविध कार्यक्रमका साथ मनाइरहे पनि  सिन्धुलीका हुलाक कार्यालयहरु भने सुनसान बन्दै गएका छन ।
  समयानुकुल आधुनिक प्रविधिको उपयोग गर्न नसक्दा एक दशकयता जिल्ला हुलाक सहित सबै हुलाक कार्यालय काम विहीन अवस्थामा पुगेका छन् । करीब एक दशक अगाडी सम्म हुलाकमा काम भ्याई नभ्याई हुन्थ्यो । चिठीका माध्यमबाट सूचना आदानप्रदान हुन्थ्यो । 
पहिला प्रबिधिको प्रयोग भएको थिएन तर अहिले इन्टरनेट, मोबाइल, इमेल, वेबसाइट जस्ता प्रविधिको विकासले हुलाक कार्यालय सुनसान बनेको हो । 

 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली सहित देशभर ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

कात्तिक ११, सिन्धुली – सिन्धुली सहित देशभर आईतबार बाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका

SITENAME

बिपी राजमार्ग निर्माणका लागि जापन बाट १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग 

कात्तिक ८, काठमाण्डौ – जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता

SITENAME

ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना सार्वजनिक

  कात्तिक ८, काठमाण्डैं – ऐतिहासिक महत्वको सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माण गुरुयोजना सार्वजनिक भएको छ । गैह् आवासीय नेपाली संघ र