रुसमा आगलागी, ४८को मृत्यु

RadioSiddhababa

रुसको साईबेरिया शहरस्थित एक व्यापारिक केन्द्रमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४८ पुगेको छ । केमेरोभोस्थित विन्टर चेरी मलमा आगलागी भएको हो ।

 

मलभित्र रहेका अन्य ४१ बालबालिकासहित कम्तिमा ५७ जनाको अवस्था अज्ञात रहेको रुसी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

 

सन् २०१३ मा खुलेको सो मलभित्र सिनेमा हल, केही रेस्टुरेन्ट, सानो चिडियाखाना लगायत बालबालिका खेल्ने स्थानहरु समेत रहेको बताइएको छ । मलबाट १ सय बढीको उद्धार गरिएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले